Saturday, July 26, 2014

सोमपाल कामी एशोसीएट राष्ट्रकै उत्कुष्ट्र फाष्ट्र बलरको सुचिमा


एशोसीएट क्रिकेटमा तहल्का मच्चाउदै नेपाली युवा बलर 141 Kmph को तिब्र गतिमा बलीङ गर्ने नेपाली युवा सोमपाल कामी नेपाली टिममा प्रबेश गरेको छोटो समयमै तहल्का नै मच्चाईदिए, डेब्यू गर्दो कैनै गर्ला र ऐले? भन्ने टिमहर आजकल सोमपालको बलिङकै लागी अलग रणनिति बनाउछन। केबल 17 अन्तँराष्ट्रीय खेल खेलेका कामीले 31 विकेट चट्काईसकेका छन, केबल 18 बर्षका कामी हाल एशोसीएट राष्ट्रकै उत्कुष्ट्र फाष्ट्र
बलरको सुचिमा छन। सोमपाललाई बधाई तथा शुभकामना स्वरूप सक्दो लाईक र सेयर गरौ।


No comments:

Post a Comment